आजको मौसमः मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौं । आज देशभर साधारणतया रहेको छ । अहिले गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा सामान्य बर्षा भइरहेको छ । मौसम विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी,…
सम्पत्ती न्यूज
३ श्रावण २०८१, बिहीबार