प्रमुख प्रशासकीय अधिकृत सहित चार पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । श्रम संस्कृति पार्टीको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार बसेको बैठकमा मन्त्रीहरूले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै सो पार्टीका सांसद हर्क साम्पाङ लगायतले विरोधस्वरुप वेल घेराउ गरेका हुन् । बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयहरूको विभिन्न शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूचीअन्तर्गत बैठक जारी रहँदा उक्त पार्टीका सांसदहरूले उभिएर विरोध गरिरहेका थिए । …
सम्पत्ती न्यूज
३ असार २०८३, बुधबार