भारतीय मिडियामा पार्टी भित्रका कुरा कसरी आउँछन्?- प्रधानमन्त्री ओलि
काठमाडौँ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले पार्टी बैठकमा भएका कुरा तथा विषयहरू दिल्लीको मिडियामा आएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले बाहिरी मिडियामा पार्टीका कुरा कसरी हुबहु आए भन्दै नेताहरूप्रति औला ठड्याएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीले बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुराहरू…
सम्पत्ती न्यूज
१६ असार २०७७, मंगलवार