ओम्नीको बचाउमा सर्वाेच्च, कालोसूचीमा राख्ने अनुमति कार्यन्वयन नगर्न निर्देशन
काठमाडौँ । सर्वोच्च अदालत ओबिसीआई लिमिटेड प्रालि (ओम्नी) को बचाउमा अन्तरीम आदेश जारी गरेको छ । सरकारले कालोसूचीमा राखेको ओम्नीको पक्षमा अन्तरिम आदेश जारी गर्दै ओम्नीलाई कालोसूचीमा राख्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले स्वास्थ्य सामग्रीमा अनियमितता र विवादमा तानिएको ओम्नीकै पक्षमा हुने गरी सोमबार अन्तरिम आदेश जारी गरेको हो ।सरकारले कालोसूचीमा…
सम्पत्ती न्यूज
१३ आश्विन २०७७, मंगलवार