विश्वकप खेल्ना मलेसिया जान लागेको नेपाली यू–१९ महिला टिमको बिदाइ
काठमाण्डू, मलेसियामा हुन लागेको आईसीसी यू-१९ महिला टी२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दू बर्माले शुभकामना सहित टोलीको बिदाइ गरेका हुन्…
सम्पत्ती न्यूज
२६ पुष २०८१, शुक्रबार