हर्क साम्पाङका समर्थकद्वारा सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट, पाँच जना पक्राउ
काठमाडौं । सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलालाई धरानका मेयर हर्क साम्पाङ्गका समर्थकहरूले कुटपिट गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । केही दिनदेखि मेयर साम्पाङ्ग र धमला बीचमा विवाद हुँदै आएको थियो । उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा भनेकी छन् ‘म बिरामी अवस्थामा बिपी…
सम्पत्ती न्यूज
३ श्रावण २०८१, बिहीबार