५६ जना एसपीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । सशस्त्र प्रहरी बलमा ५६ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्। एसपीमा सि.सं.३ र डिएसपीमा सि.सं. ७ मा रहेका अधिकृतहरू बढुवा सिफारिस भएका हुन् । २०६० भाद्र २९ गते भर्ना भएका सि.सं. ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना यसपटक बढुवा सिफारिस भएका हुन् । spDownload
सम्पत्ती न्यूज
६ भाद्र २०८०, बुधबार