को हुन एमालेबाटै मेयर जितेका सुवेदिलाई मुक्का हान्ने स्ववियू सदस्य युवा ?
को हुन एमालेबाटै मेयर जितेका सुवेदिलाई मुक्का हान्ने स्ववियू सदस्य युवा ? बुटवल । आज बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको खुलेको छ । सोमबार पहिरो निरीक्षण गर्न बुटवल–३ ज्योतिनगरमा पुगेका एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई मुक्का हान्ने पनि अनेरास्ववियु कै रहेको खुलेको हो । मुक्का हान्ने युवकको नाम गणेश पंगेनी हो ।…
सम्पत्ती न्यूज
४ आश्विन २०७८, सोमबार