सांसद खतिवडाद्वारा चार करोडको २९ योजना छनोट
नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत २९ वटा योजना छनोटमा परेका छन् । प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी २९ वटा योजना छनोट गरेको हो । नेपाल सरकारले सङ्घीय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रभित्र योजना सञ्चालन गर्नका लागि रु चार करोड बजेट व्यवस्थापन गरेको छ । शिक्षा, स्वास्थ्य र पर्यटनलगायत क्षेत्र समेटिने…
सम्पत्ती न्यूज
१८ मंसिर २०७७, बिहीबार