वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज 'ए'ले तेस्रो टी-ट्वेन्टी खेलमा नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले आक्रामक सुरुवात गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको छ । वेस्ट इन्डिजका लागि जोन्सन चाल्सले शतक प्रहार गरे । जोनसन चार्ल्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनमा नट आउट रहे । उनले ५५…
सम्पत्ती न्यूज
१९ बैशाख २०८१, बुधबार