१३ औं नाफिज डेको अवसरमा रक्तदान, सल्लाहकार समिति घोषणा
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भदौ ३१ गते बिहीबार १३ औं स्थापना दिवस मनाएको छ । वि.सं. २०६६ भदौ ३१ गते स्थापित नाफिजले रक्तदान कार्यक्रम, आधारभुत आर्थिक पत्रकारिता तालीम घोषणा तथा सल्लाहकार समिति घोषणा गरी ‘नाफिज डे’ मनाएको हो । नाफिज डे को अवसर पारि नाफिजले पाँच सदस्यी सल्लाहकार समिति घोषणा गरेको छ । समितिमा आर्थिक अभियान दैनिकका…
सम्पत्ती न्यूज
३१ भाद्र २०७८, बिहीबार