त्रिविको स्थगित परीक्षाहरू फागुनमा
त्रिविको स्थगित परीक्षाहरू फागुनमा काठमाडौं-त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आफ्ना स्थगित भएका परीक्षा फागुनमा गर्ने भएको छ । कोभिड-१९ का कारण स्थगित भएका परीक्षा फागुनमा गर्ने गरी त्रिविले तयारी सुरु गरेको जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल भईरहेको र २० गतेभित्रै निर्णयमा पुगिने जानकारी दिए । उनले अहिले परिक्षा तालिका सहितको सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको…
सम्पत्ती न्यूज
१७ माघ २०७८, सोमबार