मन्त्री आलेद्वारा नागरिक उड्डयनका चार जनाको बढुवा
मन्त्री आलेद्वारा नागरिक उड्डयनका चार जनाको बढुवा काठमाडौँ-पर्यटन मन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का चार जनाको बढुवा गरेका छन् । मन्त्री प्रेम आलेको अध्यक्षतामा बसेको बोर्डको बैठकले ११ औँ तहका प्रेमनाथ ठाकुर, हंसराज पाण्डे, देव चन्दलाल कर्ण र गोविन्द प्रसाद दाहाललाई १२ औँ तह उपमहानिर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीको उमेर हदका कारण हुन…
सम्पत्ती न्यूज
१६ पुष २०७८, शुक्रबार