रुपन्देही प्रशासनमा मिटरव्याज पीडितका यति धेरै निवेदन, दुई सय ५० निवेदनसंग मिलापत्र
बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मिटरव्याज सम्बन्धी मिलापत्र तथा सहमति हुन बाँकी निवेदनहरूलाई जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । जिल्ला प्रशासन कार्यालयमा मिटरव्याज सम्बन्धी छ सय १९ वटा निवेदन दर्ता भएकोमा करिब दुई सय ५० निवेदनमाथि छलफल भई मिलापत्र सहमति भएको थियो । सहमति हुन बाँकी निवेदनहरू जिल्ला प्रहरीमा पठाइएको रुपन्देही प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको…
सम्पत्ती न्यूज
५ बैशाख २०८१, बुधबार