image

बैङ्कको ऋण तिर्नु पर्दैन भन्ने र उद्योगबाट बिलबमोजिम बक्यौता नउठाएर बिजुलीको लाइन काट्ने दुवै देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्ति : प्रधानमन्त्री ओली

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले कानूनविपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट पारेका छन् । नेकपा ९एमाले०का काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभामा सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली काङ्ग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताएका हुन् । आफूहरुविरुद्ध अनेक…

सम्पत्ती न्यूज
७ मंसिर २०८१, शुक्रबार