शव बोकेको बस दुर्घटना:७ जनाको मृत्यु
शव बोकेको बस दुर्घटना:७ जनाको मृत्यु बुटवल-गुल्मीको रिडी तर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । बुटवलबाट शव लिएर रिडी तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । लु २ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ८ जना घाइते भएको…
सम्पत्ती न्यूज
१८ पुष २०७८, आईतवार