शव बोकेको बस दुर्घटना:७ जनाको मृत्यु

Nepal Cover
१८ पुष २०७८, आईतवार
image

शव बोकेको बस दुर्घटना:७ जनाको मृत्यु

बुटवल-गुल्मीको रिडी तर्फ जाँदै गरेको बस दुर्घटना भएको छ ।

बुटवलबाट शव लिएर रिडी तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।

लु २ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ ।

अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

शव बोकेको बस दुर्घटना:७ जनाको मृत्यु