प्रहरीको नियमावली संशोधन:२० हजार प्रहरीको एकैपटक बढुवा हुने
काठमाडौं-नेपाल प्रहरीको नियमावली संशोधन प्रस्ताव पारित भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन प्रस्ताव पारित गरेको हो । नियमावली संशोधन प्रस्ताव पारित भएसँगै जवानको दरबन्दीबाट ३३ प्रतिशत सहायक हवल्दारमा रूपान्तरण हुने छन् । ३३ प्रतिशत सहायक हवल्दारमा रूपान्तरणहुदा करिब २० हजार प्रहरीको एकैपटक बढुवा हुने भएको छ । पारित नियमावलीमा प्रहरीमा वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद…
सम्पत्ती न्यूज
२९ पुष २०७८, बिहीबार