रौतहटका ४ स्थानीय तहमा एक्लै लडेको एकीकृत समाजवादीको पूरा प्यानल विजयी
काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटका ४ स्थानीय तहमा सो पार्टीले जित हासिल गरेको छ । बौधिमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा जित हासिल गरेसँगै रौतहटमा नेकपा एकीकृत समाजवादीले जितेको पालिकाको संख्या चार पुगेको हो । यो पालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादवले ४ हजार ८१० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका…
सम्पत्ती न्यूज
१० जेष्ठ २०७९, मंगलवार