कीर्तिपुर नगरपालिकामा कांग्रेसका उम्मेदवार डंगोलको अग्रता फराकिलो, एमालेका मानन्धर पछ्याउँदै
काठमाण्डू, कीर्तिपुर नगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता फराकिलो बनाउँदै लगेका छन् । कांग्रेसका उम्मेदवार डंगोलले ४ हजार १ सय ८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले ३ हजार १ सय ८ मत प्राप्त गरेको छन् । कीर्तिपुरका आठ वटा वडाको गणना सकिएको । १० वटा वडा रहेको…
सम्पत्ती न्यूज
१७ मंसिर २०८१, सोमबार