प्रधानमन्त्री बालेनले बाेलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । आज बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक अाज (बिहीबार) दिउँसो २ बजे बस्ने भएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
सम्पत्ती न्यूज
१८ असार २०८३, बिहीबार