हाम्रो योगदानलाई बदनाम गर्न खोज्नेविरुद्ध एमाले/कांग्रेस मिल्यौँ : प्रधानमन्त्री ओली
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतीतर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताएका छन् । प्रधानमन्त्री ओलीले अहिले आफूहरूले जे दुःख भोगेका छौँ त्यस्ता दुःख हाम्रा छोरानातिहरुले दुःख भोग्नु नपरोस् भनेर सरकारले गम्भीरताका साथ काम गरिरहेको जनाउँदै सबै जाति, भाषी, आस्था र विश्वासका मानिस एकजुट भएर समाजलाई सभ्य र एकताबद्ध बनाउन आवश्यक रहेको बताए ।…
सम्पत्ती न्यूज
३० मंसिर २०८१, आईतवार