व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय काठमाडौँ-नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे उक्त निर्णय गरेको सहरी विकास मन्त्री समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेसम्म गरेका प्रयासहरूबाट उक्त निर्णयमा पुगेको बताएको छ । बैठकपछि गंगालाल…