सप्तरीमा खुकुरी-बन्दुक देखाएर गरगहना लुटपाट
काठमाडौं - सप्तरीको राजविराजमा बन्दुक देखाएर बिहीबार राति सुनको गरगहना लुटपाट भएको छ । राजविराजको सुरुङ्गा नगरपालिका वडा -७ स्थित मिथिलेश मिश्रको घरमा राति २:३० बजे ६ जनाको समूहमा आएको नकावधारी समूहले ६ लाख बराबरको गरगहना लुटेर लगेका छन् । लुटेको घरमा मिश्रको छोरा बुहारी र बच्चा सुतिरहेको अवस्थामा डाकाहरुले खुकुरी, बन्दुक देखाएर सुन चाँदीको गरगहना लुटेर लगेको इलाका प्रहरी…
सम्पत्ती न्यूज
१६ बैशाख २०७९, शुक्रबार