स्थानीय तह उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि
काठमाण्डू, मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुरूप आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको हो । ‘मौन अवधिमा कुनै उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन्। निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनलाई आयोगले…
सम्पत्ती न्यूज
१२ मंसिर २०८१, बुधबार