नयाँ प्रहरी महानिरीक्षक नियुक्ति तयारिमा स्वच्छ प्रतिस्पर्धा
काठमाडौं । नेपाल प्रहरीमा दुई सातापछि नेतृत्व परिवर्तन हुँदैछ ।ठाकुरप्रसाद ज्ञवालीले २४ असारमा ३० वर्षे सेवा हदका कारण अवकाश पाउँदैछन् । सामान्यतया आईजिपीले अवकाश पाउनुभन्दा अघिल्लो दिन नयाँ आईजिपीको नियुक्त हुने सम्भावना छ । जसअनुसार आगामी २३ गते प्रहरीले नयाँ महानिरीक्षक पाउने सम्भावना छ । नयाँ महानिरीक्षकका प्रतिस्पर्धीमा एआईजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल छन् । विगतमा जस्तो…
सम्पत्ती न्यूज
१० असार २०७७, बुधबार