पाकिस्तानको संसद् विघटन गर्न सिफारिस
इस्लामावाद-पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्न सिफारिस गर्नु भएको छ । उहाँले संसद्मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गर्नु भएको हो । सञ्चार माध्यमसँगको कुराकानीका क्रममा उहाँले आफूले संसद् विघटन गर्न लागेको र त्यसको प्रक्रियाका लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको जानकारी दिनुभयो । उहाँले संसद् विघटन गर्दै नयाँ संसद् गठनका…
सम्पत्ती न्यूज
२० चैत्र २०७८, आईतवार