दाङमा आगलागीः २४ घर जले, ८७ लाखभन्दा बढीको क्षति
घोराही । दाङमा आगलागीबाट ८७ लाख बढीको क्षति भएको छ । जिल्लाको राजपुर गाउँपालिका–७ हाडबासमा आइतबार दिउँसो भएको आगलागीबाट करिब २४ बढी घरगोठसँगै पशुचौपाय जल्दा ८७ लाखभन्दा बढीको क्षति भएको हो । आगलागीका कारण हाडबासमा २४ घरगोठसँगै पसल, चार वटा बाख्राहरु जलेर नष्ट हुँदा ८७ लाख ७५ हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी…
सम्पत्ती न्यूज
१७ बैशाख २०८१, सोमबार