काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले गरेको निर्णय उपयुक्त नलागेको बताएका छन् । उनले मागै नभएको विषयमा प्रवेश गरेको बताउँदै पुनरावलोकनमा जाने समेत बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको एकता प्रक्रिया नै भंग गर्ने फैसला उपयुक्त नलागेको बताए । अब…