काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै बैंठक अवरुद्ध गरेको हो । कांग्रेसले अघि बढ्न नसक्ने बताएपनि जबरजस्ती अघि बढाउन खोजिएपछि काँग्रेसले बैठक अवरुद्ध गरेको जनाएको छ ।