देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द
काठमाडौं-देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द भएको छ । प्राबिधिक समस्याका कारण सेवा बन्द गर्नु परेको यातायात कार्यलयले जनाएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो । विभागका प्रवक्ता डा.लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द…
सम्पत्ती न्यूज
९ चैत्र २०७८, बुधबार