निर्वाचनलाई मध्यनजर गर्दै २५ डिएसपीको काज सरुवा

  Sampatti News

March 23, 2022

काठमाडौँ-आउदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रहरी प्रशासन जनशक्ती ब्यबस्थापनमा जुटेको छ ।

प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको हो ।

स्थानीय तह निर्वाचनका लागी प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरूलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ ।

को कहाँ

प्रकाशित मिति:March 23, 2022