भारतले पठायो नयाँ मूल्यसूची : पेट्रोलको मुल्य घट्याे
काठमाडौं-भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १६ मा पठाएको मूल्यसूचीमा पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । निगमका अनुसार पेट्रोलको भाउ घटेर आए पनि डिजेल र हवाई इन्धनको मूल्य भने वृद्धि भएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर डिजेलको मूल्य २ रुपैयाँ २ पैसा…
सम्पत्ती न्यूज
५ बैशाख २०७९, सोमबार