सहकारी ठगीको आरोप लागेका रास्वापाका सभापति लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
पोखरा, सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनीमाथि पोखराको सुदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । आइतबार म्याद थप्ने क्रममा थप हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध…
सम्पत्ती न्यूज
९ मंसिर २०८१, आईतवार