काठमाडौं ।सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से, मंगलबार घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.२९ अंकले घटेर एक हजार ८ सय ६४ दशमलब ४० विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ५७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार…