महामन्त्रीद्वय थापा र शर्माद्वारा कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल
काठमाडौं - नेपाली कांग्रेसका महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गर्नुभएको छ । उहाँहरुले आज संयुक्त भिडियो अपिल जारी गर्दै रुख चिन्हमा आउने प्रत्येक मतको सदुपयोग गर्ने सम्पूर्ण मतदातालाई विश्वास दिलाउनुभएको छ । उहाँहरुले रुखमा मतदान गरे भनेर पश्चाताप गर्ने अवस्था कसैलाई पनि आउन नदिने…
सम्पत्ती न्यूज
२७ बैशाख २०७९, मंगलवार