म रहेसम्म नेकपा टुक्रिन दिन्नः माधव नेपाल
काठमाडौं । नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले आफु रहेसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई टुक्रिन नदिने बताउनु भएको छ । वर्तमान नेकपा सचिवालय सदस्य नेपालले आफुरहेसम्म पार्टीलाई विघटन र विभाजनको दिशामा जान नदिने बताउनु भएको हो ।बागमती प्रदेश नेकपा कार्यकर्ता प्रशिक्षणमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नेपालमा ७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने…
सम्पत्ती न्यूज
१७ असार २०७७, बुधबार