महिला–पुरुष बराबरीको नारा व्यवहारमा लागू हुन सकेन
जिल्लामा महिला–पुरुष बराबरीको नारा व्यवहारमा लागू हुनसकेको छैन । पुरुष प्रधान समाजको प्रभुत्व अझै कायम रहँदा महिलाले बराबरीको अधिकार पाउन नसकेका हुन् । महिलालाई दोस्रो दर्जाको नागरिकको हैसियतले हेर्ने कार्य अझै जारी रहेको छ । घरको चुलोचौकामा मात्रै महिलालाई सीमित राख्न खोज्दा महिला अधिकारबाट बञ्चित हुनुपरेको छ । “बच्चा जन्माउने, हुर्काउने, चुलोचौका, मेलापात, भारी बोक्ने, खेतबारीमा काम गर्ने र माछा…
सम्पत्ती न्यूज
२५ फाल्गुन २०७८, बुधबार