चुनावमा इन्टरनेट बन्द हुनसक्ने आईस्पानको चेतावनी
काठमाडौं-नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले चुनावमा इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ । संस्थाले बेरुजुको नाममा संचार तथा सूचना प्रविधि मन्त्रायले विदेशी मुद्राको सिफारिस रोकिदिँदा समस्या भएको जानकारी गराएको हो। जसले गर्दा विदेशबाटआयात हुने इन्टरनेट ब्याण्डविथको भुक्तानीसमेत रोकिएको छ। जसले इन्टरनेट सेवा प्रदायकहरुका साथै टिभी सेवा प्रदायकहरु समेत मारमा परेको बताईएको…
सम्पत्ती न्यूज
१८ बैशाख २०७९, आईतवार