image

मूल्य घट्नासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पम्प बन्द : ज्ञानेन्द्र शाही

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएलगत्तै काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम पदार्थको मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन लुकाएर उपभोक्तालाई सास्ती दिने पेट्रोल पम्पहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता शाहीले सरकारले पेट्रोलियम…

सम्पत्ती न्यूज
१७ असार २०८३, बुधबार