तीन वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसद्अन्तर्गत तीन वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ । बिहान ९ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल गरिनेछ। महिला तथा सामाजिक मामिला समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।…
सम्पत्ती न्यूज
४ असार २०८३, बिहीबार