२४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ३७६ पीसीआर परीक्षण गर्दा १२ जना र १२५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४…
सम्पत्ती न्यूज
२७ बैशाख २०७९, मंगलवार