प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
काठमाडौँ । भक्तपुर, चाँगुनारायण नगरपालिका–४ न्याचोपौवास्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-१३ बस्ने २३ वर्षीय सुलभ नापितलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । बिना कागजपत्र बा.४० प ५६७० र प्रदेश ३–०२–००३ प ७०८३ नम्बरको मोटरसाइकलमा सवार नापित समेतका ४ जनालाई प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले डिउटीमा खटिएका प्रहरीसँग विवाद गर्नुका साथै…
सम्पत्ती न्यूज
१४ मंसिर २०७७, आईतवार