आज यी चार प्रदेशमा वर्षाको सम्भावान
काठमाडौं - आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमकोे प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।हाल प्रदेश नं १मा सामान्य बदली रही मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश नं १ एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ। आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र…
सम्पत्ती न्यूज
२ जेष्ठ २०७९, सोमबार