न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा गभर्नरको रिट
काठमाडौँ-राष्ट्रबैकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । अर्थमन्त्री जर्नादन शर्माले छानबिन समिति बनाएपछि स्वतः निलम्बनमा परेका गभर्नर अधिकारीले सरकारले निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गरि सर्वोच्चमा रिट दायर गरेका थिए । आइतबार सर्वोच्चमा रिट दायर गरिएको उक्त मुद्धाको आज न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा प्रारम्भिक सुनवाई हुन लागेको…
सम्पत्ती न्यूज
६ बैशाख २०७९, मंगलवार