संविधानको कार्यान्वयनबाट मात्रै समाजवाद सम्भव छः अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज संविद्यान दिवसको शुभकामना व्यक्त गर्दै संविद्यानको पूर्ण कायन्वयनबाट मात्रै समाजवाद सम्भव हुने बताएका छन् । अध्यक्ष नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका हुन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न…
सम्पत्ती न्यूज
३ आश्विन २०७८, आईतवार