एमालेको अध्यक्षमा ओली निर्वाचित
एमालेको अध्यक्षमा ओली निर्वाचित काठमाडौं-नेकपा एमाले अध्यक्षमा पुन: केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् । भीम रावललाई १५ सय ९५ मतान्तरले पराजित गर्दै ओली निर्वाचित भएका हुन् । अध्यक्ष पदमा केपी शर्मा अोलीले १८ सय ८ मत प्राप्त गरेर बिजयी भएको एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले…
सम्पत्ती न्यूज
१४ मंसिर २०७८, मंगलवार