image

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव लैजान प्रचण्ड–नेपाललाई,कांग्रेस र जसपाको साथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव लगाउनमा काँग्रेस र जनता समाजवादी पार्टी नेपालले नेकपा प्रचण्ड–नेपाल समूहलाई सघाउने संकेत देखाएको छ । पहिलाको प्रश्ताव र्फिता लिएर प्रचण्ड–नेपाल समूहले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव सहित ओलीलाई नयाँ अविस्वासको प्रस्ताव लैजाने तयारी गरेका हुन् । सोही प्रचण्ड–नेपालको तयारीमा जसपा र कांग्रेस सहयोगका लागि सकरात्मक देखिएपछि प्रचण्ड समूहले त्यसअनुसारको तयारी थालेको जनाएको छ ।…

सम्पत्ती न्यूज
१९ फाल्गुन २०७७, बुधबार