निर्वाचन आयोगमा ओलीको हस्तक्षेप, आयोगको निर्णयलाई प्रभावित पार्ने गरी ११ पृष्ठको पत्र (पत्रसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई ११ पृष्ठको पत्राचार गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर सबैतिरबाट आलोचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगको निर्णयलाई प्रभावित पार्ने कोशिस स्वरुप सोही पत्राचार गरेका छन् । नेकपा (ओली समूह) को अध्यक्ष ओलीले निर्वाचन आयोगलाई असम्बन्धित व्यक्ति वा पार्टीबाट पठाएको निवेदन अभिलेखीकरण नगर्न पत्राचार गरेका हुन्। आयोगले पुस २३ मा पठाएको…
सम्पत्ती न्यूज
२९ पुष २०७७, बुधबार