आचारसंहिता कार्यान्वयन गर्न आयोगको सात बुँदे निर्देशन
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन जारी गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधबार आयोगले सात बुँदे निर्देशन जारी गरेको हो । आयोग उपसचिव एवं सहायक प्रवक्ता ऋषिराम भुसालले विज्ञप्ति जारी गरेर सात बुँदे निर्देशन जारी गरेको जानकारी दिएका हुन् । आयोगको विज्ञप्ति : लाभको पदमा…
सम्पत्ती न्यूज
२ कार्तिक २०७९, बुधबार